Logo

खैरो हिरोईन सहित कंचनपुरको लालपुरमा एक जना पक्राउ

Matribhumi Khabar १६ जेष्ठ २०७८, आईतवार २०:२९ मा प्रकाशित

बेदकोट नगरपालिका -७ लालपुरका २५ वार्षिय प्रबिन चौधरीलाई लागुऔसधि खैरो हिरोईन सहित पक्राउ गरेको छ।

चौधरी लाई बेदकोट नगरको लालपुर चोक बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले बताएको छ। शंकास्पद अवस्थामा उभिरहेका चौधरीलाई चेकचाज गर्दा ०.२ ग्राम लागुऔसधी खैरो हिरोईन बरामद भएको जिल्ला प्रहरी कार्यालय कंचनपुर जानकारी दिए।

पक्राउ परेका चौधरीलाई हिरासतमा राखी अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुर जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार