Logo

कोरोना जितेर अस्पतालबाट घर फर्किए खरेल

Matribhumi Khabar १८ जेष्ठ २०७८, मंगलवार ०९:३५ मा प्रकाशित

पूर्व प्रहरी तथा सामाजिक अभियन्ता रमेश खरेल अस्पतालबाट घर फर्किएका छन् । कोरोना संत्रमणका कारण उनी गम्भीर बिरामी भएका थिए ।

निमोनियाका कारण उनलाई भेन्टिलेटरमा समेत राखेर उपचार गरिएको थियो । करिब तीन साता लामो उपचारपछि उनी सोमबार नेपाल प्रहरी अस्पतालबाट डिस्चार्ज भएका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार