Logo

डडेल्धुरामा ओली सरकारविरुद्ध नेविसंघको विरोध प्रदर्शन

Matribhumi Khabar २३ जेष्ठ २०७८, आईतवार २१:०५ मा प्रकाशित

नेपाल विद्यार्थी संघ डडेल्धुराले ओली सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। आइतबार बेलुका नेविसंघले जिल्ला सदरमुकाममा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेको हो।पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने, देशद्रोही राजेन्द्र महतोलाई प्रधानमन्त्रीले लिखित जवाफ माग्नुपर्नेमागसहित कालो पट्टी वाँधेर मोटरसाइकल र्याली निकालिएको नेविसंघका नेता जगत ऐरले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार