Logo

राउटे प्रकरण : युवतीलाई न्याय भन्दा राउटे कानुनबाट बचाउने चिन्ता, मुखियाले थाहा पाए हत्या गर्छन युवतीको

Matribhumi Khabar २७ जेष्ठ २०७८, बिहीबार १४:३६ मा प्रकाशित

राउटे प्रकरण : युवतीलाई न्याय भन्दा राउटे कानुनबाट बचाउने चिन्ता, मुखियाले थाहा पाए हत्या गर्छन युवतीको आइतबार बिहानै राउटे समुदायका युवतीमाथि भएको यौन दुव्र्यवहारको घ’टनाले राउटे समुदायलाई नजिकबाट निकायलेकाहरू कसरी न्या’य दिने भन्नेमा चिन्तित छन्। किनकी घटनाको वास्तविकता राउटे समुदायमा पुगेको खण्डमा पीडित युवतिहरू ज्यू’दो रहने सम्भावना हुँदैन। तर आजसम्म राउटे परिवारले यो कुराको जानकारी नपाएको थापा बताउँछन्। गलत गतिविधि राउटेहरूले कडा सजाय दिन्छन् राउटेसमुदायका जानकार थापाले भने,यौन दुर्व्यवहारको घटना थाहा पाए भने स्वीकार गर्दैनन्,भाला (घरेलु हतियार) रोपेर मारिहाल्छन्।सामाजिक सञ्जालमा भाइरल भएको भिडियो राउटे समुदायका व्यक्तिसँग पुगे मृत्युदण्ड हुनसक्ने बताउँछन्। दुर्व्यवहारको घटना थाहा पाए कि भनेर बुझ्नकै लागि थापा आइतबार साँझ राउटे बस्तीमै पुगेका थिए। बस्तीमा पुगेर उनले मुखियाको मनोबल बुझे र अबेर राति बस्तीबाट वीरेन्द्रनगर फर्किए।

दोषी लाई कारबाहीभन्दा पनि पी’डितलाई कसरी बचाउने भन्ने चि’न्ता लागेको छ’ उनी दोहोर्‍याउँछन्, यो घटना थाहापाए राउटेहरूले नै स्वीकार गर्दैनन्, मारिहाल्छन्।गलत काम गर्नेलाई भाला रोपेर मार्ने, अस्वीकार गर्ने र बस्ती छोड्ने जाने चलन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार