Logo

कुण्डा सब डिभिजन बन कार्यालय पचकडिया द्वारा निशुल्क बिरुवा बितरण

Matribhumi Khabar ७ श्रावण २०७८, बिहीबार १०:१८ मा प्रकाशित

साउन ७ बिहिवार ,कंचनपुर ।कुण्डा सब डिभिजन बन कार्यालय पचकडिया बाट निशुल्क बिरुवा बितरण गरेको छ ।आर्थिक बर्ष २०७७/०७८ मा १ लाख ५० हजार गोटा डिभिजन बन कार्यालय कंचनपुर र १ लाख गोटा पुनर्बास नगरपालिकाको आर्थिक सहयोग मा बिरुवा उत्पादन भएको कुन्डा सब डिभिजन कार्यालय,पचकडियाका प्रमुख दिनेश कुमार यादबले बताउनु भयो।

यदावका अनुसार वन वातावरण संरक्षणमा बेलौरि नगरपालिका र पुर्नवास नगरपालिका जनताहरु निजि जग्गामा काठ दाउरामा आत्मनिर्भर हुन र र आम्दानीको स्रोतको लागि बृक्षारोपण गर्न उत्साहित भएकाले टिक,मसला, अमला, बकाइनो, सिसौ,खयर, कोइरालो,टाकी,बास, सिरिष,गोलडमोहर प्रजाति को बिरुवा बितरण गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार